>

आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !

आस्वा आहा उआविवि अभियान ! निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !

Other Activities

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !
आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम
दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम
निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)
निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !
मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम
एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी अन्तर्क्रिया/स्वाध्याय कार्यक्रम
अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)
१२ जोड ४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम

महभिर झरनामा ‘प्रकृतिप्रेमी समूह’ 

प्रकृत्ति प्रेमी समूहले सहभागीहरूलाई प्राकृतिक वातावरणमा स्वास्थ्य सुधार र मानसिक शान्तिको अनुभव गराउन स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न २०६३ सालदेखि नियमित हाइकिंग कार्यक्रम  सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममा सहभागी भएर सदस्यहरुले धुवाँधुलोरहित स्वच्छ वातावरणमा प्राकृतिक प्राणायाम गर्दै शरीरका विकार प्रश्वास र पसिनाबाट फाल्दै,फोक्सो र खुट्टालगायत सम्पूर्ण शरीरको व्यायाम गर्दै गाउँघर, बनजंगलका रमणीय दृश्यावलोकन गर्नुका साथै रोगमुक्त स्वतन्त्र आनन्दमय जीवनको मूल बाटो उचित आहार, विहार र विचार (उआविवि) सँग साक्षात्कार गर्ने अवसर पाउँछन।

कार्यक्रमका उद्देश्य:

  • प्राकृतिक वातावरणमा हिँडाइ, ट्रेकिङ र भ्रमणमार्फत शारीरिक स्वास्थ्य सुधार।

  • मनोवैज्ञानिक शान्ति र मानसिक स्फूर्ति प्रदान गर्ने।

  • सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउने प्रेरणा दिने।

  • स्थानीय संस्कृति र प्राकृतिक सम्पदासँग सम्बन्ध विकास गर्नु।

कार्यक्रमका विशेषताहरू:

  • साँघुरो समय, उच्च लाभ: छोटो अवधि भए पनि शरीर र मानसिक स्वास्थ्यमा दीर्घकालीन सुधार।

  • व्यावहारिक अनुभव: हाइकिङ, ट्रेकिङ र प्राकृतिक भ्रमणका माध्यमबाट स्वास्थ्य अभ्यास।

  • समूह गतिविधि: सहभागीहरूको समूह सहकार्य, उत्साह र सामाजिक सम्बन्ध विकास।

  • सुरक्षित र संरचित यात्रा: अनुभवी मार्गनिर्देशकको सहयोगमा यात्राको सुरक्षित व्यवस्थापन।

अपेक्षित लाभ:

  • शारीरिक तन्दुरुस्ती: नियमित हाइकिङ र ट्रेकिङले हृदय–स्वास्थ्य, सहनशीलता र मांसपेशी सुदृढीकरणमा सहयोग पुर्‍याउँछ।

  • मानसिक शान्ति: प्राकृतिक वातावरणमा समय बिताउँदा मानसिक तनाव कम र मानसिक स्पष्टता बढ्छ।

  • स्वस्थ जीवनशैली प्रवर्द्धन: सहभागीहरूले नियमित व्यायाम, स्वच्छ आहार र प्राकृतिक जीवनशैली अपनाउन प्रेरणा पाउँछन्।

  • सामुदायिक जागरूकता: स्वास्थ्य पर्यटनको माध्यमबाट समुदाय र पर्यावरणीय सचेतनामा योगदान।

यो कार्यक्रमले सहभागीहरूलाई स्वस्थ, सक्रिय र सन्तुलित जीवन अपनाउन प्रेरित गर्ने उद्देश्य राख्दछ।

3-1762690671.jpg23-1762690768.jpg19-1762690751.jpg25-1762690777.jpg

Blogs

प्रकृति प्रेमी समुहको पछिल्लो खबर : चैत्र १४ गते हाइकिङ्ग, १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !

दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !

२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us