>

“दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !” २०८३ जेठ १५ देखि २२ गतेसम्म

आफ्नो मालिक आफै बन्ने अनुपम अवसर !
=======================
विगत २५ वर्षदेखि जनतालाई निरोग-आनन्दित / स्वतन्त्र रहन उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन प्रेरित र सहयोग गर्दै आएको सामाजिक परोपकारी संस्था प्रकृति प्रेमी समुहले आफ्ना सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा आत्मनिर्भर बन्न व्यवहारिक अभ्यास गर्न ७ दिने विशेष कार्यक्रम “दिशा बदले दसा सप्रिन्छ, साँचो ध्यान शिविर” निरोग-आनन्दधाम, दलचोकी, ललितपुरमा २०८३ जेठ १५ देखि २२ गतेसम्म गर्दैछ। सहभागी हुन ईच्छुक सदस्यहरुले २०८३ जेठ ८ गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ। प्रकृति प्रेमी समुहको सदस्य भैनसकेकाले यथाशिघ्र सदस्य भई सहभागी हुन सकिन्छ।
निरोग-आनन्द कसैले दिंदैन, आफैले कायम राख्नुपर्छ !
त्यसको लागि स्वास्थ्य ज्ञान हुनुपर्छ !
आफैले लागू गर्न सक्ने व्यावाहारिक स्वास्थ्य ज्ञानको लागि हो-
“दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !”
सहभागी हुन
सम्पर्क फोन : ०१ ५४४१९९१ (प्रकृति प्रेमी समुह, निरोगधाम)
समय : बिहान १० बजेदेखि साँझ ५ बजेभित्र
स्थान : प्रकृति प्रेमी समूह, निरोगधाम, सातदोबाटो, ललितपुर।
कार्यालय खुल्ने दिन : आइतबारदेखि शुक्रबार १०-५ बजे
==============================

More Blogs

गुईटोलमा “आस्वा आहा योग-व्यायाम स्वाध्याय सुरु” !
प्रकृति प्रेमी समुहको पछिल्लो खबर : चैत्र १४ गते हाइकिङ्ग, १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !
दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !
२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us