२०८२ पौष २६
२०१ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग !
सबैलाई स्वागत छ !
==============
गन्तव्य : रमाइलो लामीडाँडा—मानेडाँडा—देउराली—मनकामना
पदयात्रा दूरी : करिब १२ किलोमिटर
ईच्छुक मित्रहरुले २०८२ पौष २४ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ।
सम्पर्क न: ०१- ५४४१९९१
==============
कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिवार्य प्रकृति प्रेमी समूह, निरोगधाम कार्यालयमा फोन गर्नुभई आफ्नो कुपन नंबर लिनुहुन अनुरोध छ।
उकाली-ओराली अप्ठ्याराेमा हिंड्न सक्नेले मात्र नाम दर्ता गर्नु हुन अनुराेध छ।
हाइकिंग लौरो अनिवार्य बोक्नुहुन अनुरोध छ।

हामी सहयोग गर्न तत्पर छौं !
सदस्य बन्न स्वागत छ !


तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै बनाउने पुस्तक !!
“निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?”
नेपालभर निशुल्क डेलिभरी !
धमाधम वितरण भैरहेको छ !
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर
===

रकम जम्मा भएपछि नेपालभर निशुल्क डेलिभरी गरिने
==================================
१,२०० पृष्ठकाे यो पुस्तककाे मूल्य रु २,५००/- (दुईहजार पाँचसय मात्र) हाे । पुस्तक लिन चाहने मित्रहरुले प्रकृति प्रेमी समूहकाे एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा प्रति पुस्तक रु. २,५००/- जम्मा गरी भाैचर प्रकृति प्रेमी समुहको https://www.facebook.com/prakritipremee.samuha मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । रकम जम्मा भएपछि नेपालभर घरसम्मै डेलिभरी गरिनेछ । भौचरमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नबिर्सनु हुन पनि अनुरोध छ।
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर ।
