मंसिर २७ — २०० यौं मासिक चौथो शनिबारे हाइकिंग !
सबैलाई स्वागत छ !
गन्तव्य : रमाइलो भट्टेडाँडा— दलचोकी,
पदयात्रा दूरी : करिब १२ किलोमिटर
ईच्छुक मित्रहरुले २०८२ मंसिर २५ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ।
सम्पर्क न: ०१- ५४४१९९१
==============
कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिवार्य निरोगधाम कार्यालयमा फोन गर्नुभई आफ्नो कुपन नंबर लिनुहुन अनुरोध छ।
उकाली-ओराली अप्ठ्याराेमा हिंड्न सक्नेले मात्र नाम दर्ता गर्नु हुन अनुराेध छ।
===========================================

मंसिर २६ —२७ — रमाइलो सप्ताहान्त कार्यक्रम !
सबैलाई स्वागत छ !
गन्तव्य : रमाइलो निरोग-आनन्दधाम — भट्टेडाँडा— दलचोकी
विविध कार्यक्रम— हाइकिंग, योग-व्यायाम, सांगीतिक अन्तरक्रिया र ज्ञानवर्द्धक अन्तरक्रिया
ईच्छुक मित्रहरुले २०८२ मंसिर २५ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ।
सम्पर्क न: ०१- ५४४१९९१
==============
कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिवार्य निरोगधाम कार्यालयमा फोन गर्नुभई आफ्नो कुपन नंबर लिनुहुन अनुरोध छ।
निरोग-आनन्दधाम निर्माणमा सहयोग गर्ने सदस्यहरुलाई यो कार्यक्रम निशुल्क !


किताब आईपुग्यो !
तपाईंको “बुकिङ्ग” लैजानु भयो कि भएन ?
अग्रिम बुकिङ्ग गर्नुहुने मित्रहरु निरोगधाममा किताब लिन आउनु हुन अनुरोध छ। धमाधम वितरण भैरहेको छ।
अग्रिम बुकिङ्ग नगरेका मित्रहरुका लागि रु. २,५००/- (पच्चीस सय) मा धमाधम वितरण भैरहेको छ।
काठमाडौँ उपत्यकाभित्र नयाँ बुकिङ्ग गर्नुहुने मित्रहरुका लागि निशुल्क डेलिभरीको व्यवस्था छ।
नयाँ बुकिङ्गका लागि माथिको F-pay क्युआर कोड मार्फत् रु. २,५००/- (पच्चीस सय) बैंक जम्मा गरेर आफ्नो नाम, ठेगाना, मोबाइल नं. सहित भौचर मेसेज गर्नुहुन अनुरोध छ।
