२०८२ कात्तिक २२— आस्वा आहा हाईकिङ दिवस !
सबैलाई स्वागत छ !
===========
गन्तव्य : मोहिनी झरना मार्खु !
=================
पदयात्रा दूरी : करिब १२ किमि
=================
इच्छुक सदस्य मित्रहरुले समयमै (२०८२ कात्तिक २०) गते बिहिबार भित्र ) नाम दर्ता गर्नुहुन अनुराेध छ ।
सम्पर्क न: ०१- ५४४१९९१
==============
नोट : कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिबार्य निरोगधाम कार्यालयमा फोन गर्नुभइ आफ्नो कुपन नंबर लिनुहुन अनुरोध छ।
===========================================
उकाली-ओराली अप्ठ्याराेमा हिंड्न सक्नेले मात्र नाम दर्ता गर्नु हुन अनुराेध छ।
यसपटक गाडी भाडा रु २००/- थपसहित पुरानाेलाई रु. १२००/- र नयाँलाई रु. १६००/- लाग्ने व्यहाेरा पनि अनुराेध छ।
===================================================================

आस्वा आहा उआविवि अभियान व्यापक रुपमा अघि बढाउन
निरोग-आनन्दधाम निर्माण तथा निरोग-आनन्दधामको आफ्नो स्वास्थ्यको मालिक आफै बनाउने विशेष कार्यक्रम
“७ दिने आवासीय शिविर दिशा बदले दसा सप्रिन्छ !”
कार्यक्रम निशुल्क संचालन गर्न कोष खडा गर्न
पुस्तक वितरण अभियान !
“निरोग–आनन्दको रहस्य
म कसरि आफ्नो डाक्टर आफै (आ. डा.) भएँ ?“
पुस्तक वितरण अभियान !
२०८२ कात्तिक २० गतेसम्म रु. १,५००/-मा बुक गर्ने सुविधा !
(कात्तिक २० गतेपछि पुस्तकको वास्तविक मूल्य रु. २,५००/- मा नै वितरण हुने !)

