>

विश्व ध्यान दिवस डिसेम्बर २१ ! एकदिने साँचो ध्यान शिविर पौष १२ !

विश्व ध्यान दिवस डिसेम्बर २१ !

एकदिने साँचो ध्यान शिविर पौष १२ !

 

विश्व ध्यान दिवस डिसेम्बर २१ ! एकदिने साँचो ध्यान शिविर पौष १२ !

सहभागी हुन सबैलाई स्वागत छ !

 

विश्व ध्यान दिवस साप्ताहिक कार्यक्रम 

२०८२ पौष ६ गतेदेखि ११ गतेसम्म 

आस्वा आहा योग-व्यायामका सबै स्वाध्यायार्थीहरुले योगासन-व्यायामको अन्त्यमा हरेक दिन १५ मिनेट सरल प्राणायाम ध्यान अभ्यास गर्ने 

विश्व ध्यान दिवस सप्ताहको अन्तिम दिन 

२०८२ पौष १२ गते एकदिने साँचो ध्यान शिविरमा सहभागी हुने 

साँचो ध्यान स्वाध्याय आश्रम— निरोग-आनन्दधाम 

विस्तृत जानकारीको लागि प्रकृति प्रेमी समूह, निरोगधाममा सम्पर्क  गर्नुहुन अनुरोध छ 

सम्पर्क फोन नं. ०१ ५४४१९९१ 

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us