निरोग-आनन्दको रहस्य जानौं— आफ्नो डाक्टर आफै बनौं !
आस्वा आहा— बनौं सबै आ. डा. !
उचित आहार, विहार र विचार— बनौं सबै आफ्नै डाक्टर !
=================================
१) स्वास्थ्यज्ञान सबैकाे साझा धन हाे । त्याे सबैले सजिलै पाउनुपर्छ ।
२) साँचिकै निराेगी, आनन्दित र स्वतन्त्र रहन आफ्नाे स्वास्थ्यकाे हेरचाह आफै गर्नुपर्छ । त्यसकाे लागि स्वास्थ्यज्ञान सबैले सजिलै पाउनु पर्छ ।
३) स्वास्थ्य सेवा पाउनु मात्र हाेइन, आफ्नाे स्वास्थ्य आफ्नै हातमा लिनु, आफ्नाे डाक्टर आफै हुनु हरेककाे प्राकृतिक, माैलिक र वैधानिक अधिकार हाे । त्यसकाे लागि स्वास्थ्यज्ञान सबैले सजिलै पाउनु पर्छ ।
========
स्वास्थ्य ज्ञान सजिलै पाउन, आफ्नो डाक्टर आफै हुन सहयोग गर्न, प्रकृति प्रेमी समुह संस्थाले
“निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ”
पुस्तक सबैको लागि प्रकाशित गरेको छ ! कूल १,२०० पृष्ठको यो पुस्तक प्रकृति प्रेमी समुहको कार्यालय निरोगधाम सातदोबाटोबाट धमाधम वितरण भइरहेको छ !
पुस्तक प्राप्त गर्न निरोगधाम, सातदोबाटो, चक्रपथ, ललितपुरमा सबैलाई स्वागत छ !

पुस्तकको मूल्य मात्र रु. २,५००/- (पच्चीससय मात्र)
सम्पर्क फोन नं. : ०१ ५४४१९९१
=====================
घरमै पुर्याउने (होम डेलिभरी) व्यवस्था पनि छ !
यसको लागि एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा फोन पे क्युआर कोड मार्फत् वा अन्य माध्यमबाट रु. २,५००/- (पच्चीस सय) बैंक जम्मा भएपछि सो को भौचर प्रकृति प्रेमी समुहको मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । भौचारमा नाम, ठेगाना र सम्पर्क मोबाइल नं. अनिवार्य उल्लेख गर्नुहुन पनि अनुरोध छ। नेपालभरि उल्लेखित ठेगानामा निशुल्क पुर्याउने व्यवस्था हुनेछ।

