>

निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !

आस्वा आहा उआविवि अभियान ! निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !

Other Activities

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !
आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम
दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम
निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)
मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम
एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी अन्तर्क्रिया/स्वाध्याय कार्यक्रम
अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)
१२ जोड ४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम

प्रकृत्ति प्रेमी समूहले उआविवि पद्धति आधारित स्वास्थ्य विज्ञान स्वाध्याय  (स्वप्रशिक्षण) का लागि आवासीय केन्द्र (स्वाध्याय आश्रम) ‘निरोग–आनन्दधाम’ स्थापना गरेको छ। यो केन्द्र स्वास्थ्य र जीवनशैली उचित बनाउनका लागि व्यावहारिक अभ्यास, स्वाध्याय-स्वप्रशिक्षण प्रदान गर्ने विशेष स्थल हो।

केन्द्रका उद्देश्य:

  • सहभागीहरूलाई स्वास्थ्य विज्ञानको व्यावहारिक अभ्यास गर्ने अवसर उपलब्ध गराउने।
  • दीर्घकालीन स्वस्थ जीवनशैली र मानसिक शान्तिको स्वअभ्यासको वातावरण तयार पार्ने।
  • आवासीय अनुभवमार्फत स्व–प्रशिक्षण र आत्म–साक्षात्कार गराउने।
  • स्वास्थ्य पेशाकर्मी र आम नागरिकलाई साँचो स्वास्थ्य ज्ञान सँग परिचित गराउने।

केन्द्रका विशेषताहरू:

  • पूर्ण आवासीय सुविधा: प्रशिक्षण, ध्यान, योग, आहार र प्राकृतिक जीवनशैली अभ्यासका लागि उपयुक्त वातावरण।
  • व्यावहारिक कार्यशाला: दैनिक जीवनमा स्वस्थ आदत अपनाउने तरिका।
  • स्वाध्याय र प्रशिक्षण: मानसिक शान्ति, ध्यान, आहार र विहारसम्बन्धी अभ्यास।
  • समूह अनुभव: सहभागीहरूबीच ज्ञान साटासाट, अनुभव आदान–प्रदान।
  • स्थायी स्वास्थ्य वातावरण: प्राकृतिक वातावरणमा आधारित, स्वास्थ्य प्रवर्द्धन र रोग प्रतिरोधात्मक अभ्यास।

अपेक्षित लाभ:

  • सहभागीहरूले आफ्नो स्वास्थ्य सुधार र रोग–प्रतिरोधात्मक क्षमता बढाउन सक्ने।
  • सञ्चालन र प्रवर्द्धन मार्फत समुदायमा स्वस्थ जीवनशैली र उआविवि पद्धति प्रचार–प्रसार।
  • दीर्घकालीन कार्यक्रममार्फत स्वास्थ्य सचेतना र व्यावहारिक ज्ञान फैलाउने।
  • भविष्यका स्वास्थ्य पेशाकर्मीहरू र साधकहरूलाई व्यावहारिक प्रशिक्षण र अनुभव उपलब्ध गराउने।

निरोग–आनन्दधाम केन्द्रले उआविवि पद्धति अनुसार व्यावहारिक, आवासीय प्रशिक्षण र स्वास्थ्य सुधार कार्यक्रमलाई केन्द्रित गर्दै समाजमा स्वस्थ र आनन्दपूर्ण जीवनशैलीको प्रवर्द्धनमा योगदान पुर्‍याउने आएको छ।

 

Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us