
पुस्तक वितरण अभियान !
=================
तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
निशुल्क डेलिभरी ! धमाधम वितरण भैरहेको छ !
“निरोग-आनन्दको रहस्य
म कसरि आफ्नो डाक्टर आफै (आ. डा.) भएँ ?“
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै हाेस् ! टाेलटाेलमा याेग-व्यायाम स्वाध्यायशाला हाेस् !
भन्ने उद्देश्यले प्रकाशित यस पुस्तक वितरणबाट हुने सम्पूर्ण बचत रकम आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन,
आफ्नो डाक्टर आफै हुन सहयोग गर्न संचालित कार्यक्रम
७ दिने “दिशा बदले, दसा सप्रिन्छ, साँचो ध्यान शिविर” आवासीय कार्यक्रम
निशुल्क संचालन गर्न निरोग-आनन्दधाम निर्माण तथा संचालन कोषमा जम्मा गरिनेछ।
यस पुस्तक कम्तिमा १०,००० (दशहजार) प्रति वितरण सम्पन्न भएपछि सो कार्यक्रम निशुल्क संचालन सुरु गरिनेछ !
========================================================
प्रिय मित्रहरु,
हामी सबै निरोगी र आनन्दित रहन चाहन्छौं, तर त्यसको विधिविधान जानकारीको अभावले अल्मलिंन्छौँ र रोग र दु:खको भुमरीमा परिरहन्छौँ !
त्यसैले हरेक व्यक्तिले आधारभूत रुपमा
आफ्नो डाक्टर आफै हुने क्षमता विकास गर्नुपर्छ !
त्यसैको लागि
निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?
पुस्तक तयार भएको हो।
त्यसैले यो पुस्तक एक प्रति
आ-आफ्नो घरमा पुर्याई सपरिवार स्वाध्याय गर्नु सबैलाई लाभदायक हुन्छ !
==========================================
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै हाेस् !
टाेलटाेलमा याेग-व्यायाम स्वाध्यायशाला हाेस् !
हरेक व्यक्ति निरोगी, आनन्दित र स्वतन्त्र होस् !
हरेक घर निराेगधाम, निराेग-आनन्दधाम हाेस् !
निराेगी नेपाल, स्वस्थ विश्व हाेस् !
हरेक व्यक्ति सार्वभाैमसत्तासम्पन्न स्वशासित हाेस !
स्वतन्त्र स्वशासित मानिसहरुकाे समाज स्थापित हाेस !
सबै क्षेत्रमा “आस्वा आहा (आफ्नाे स्वास्थ्य आफ्नै हातमा)” मन्त्र लागू हाेस् !
भन्ने उद्देश्यले
प्रकृति प्रेमी समूह संस्थाका संस्थापक आ.डा. उमेश श्रेष्ठले गर्नु भएकाे झन्डै चालिस वर्षकाे अध्ययन, अनुसन्धान, स्वअभ्यास, स्वपरीक्षणकाे फल
“निराेग-आनन्दकाे रहस्य”
“म कसरी आफ्नाे डाक्टर (आ.डा.) भएँ”
पुस्तककाे चाैथाे परिमार्जित संस्करण प्रकृति प्रेमी समूहद्वारा प्रकाशित भई धमाधम वितरण हुँदैछ ।
यस पुस्तकमा आधारभूत रुपमा “आफ्नाे डाक्टर आफै” हुन “स्वशासित स्वतन्त्र मानिस” हुन आवश्यक आधारभूत सबै ज्ञान समेटिएकाे छ ।
===========================
रकम जम्मा भएपछि निशुल्क डेलिभरी गरिने
============================
जम्मा १,२०० पृष्ठकाे साे पुस्तककाे अंकित मूल्य रु २,५००/- (दुईहजार पाँचसय मात्र) हाे ।
काठमाडौँ उपत्यकाभित्र रकम जम्मा भएपछि निशुल्क डेलिभरी गरिनेछ। काठमाडौँ उपत्यका बाहिर डेलिभरी शुल्कमा ५०% छूट दिइनेछ।
पुस्तक लिन चाहनेहरुले प्रकृति प्रेमी समूहकाे एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा प्रति पुस्तक रु. २,५००/- (दुईहजार पाँचसय) का दरले जम्मा गरी भाैचर प्रकृति प्रेमी समुहको मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । रकम जम्मा भएपछि मात्र डेलिभरी गरिनेछ ।
भौचरमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नबिर्सनु हुन पनि अनुरोध छ। अन्यथा डेलिभरी गर्न असमर्थ हुने हुन्छ।

यस पुस्तक वितरणबाट हुने सम्पूर्ण बचत रकम आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन, आफ्नो डाक्टर आफै हुन सहयोग गर्न संचालित कार्यक्रम
७ दिने “दिशा बदले, दसा सप्रिन्छ, साँचो ध्यान शिविर”
आवासीय कार्यक्रम निशुल्क संचालन गर्न निरोग-आनन्दधाम निर्माण तथा संचालन कोषमा जम्मा गरिनेछ। यस पुस्तक कम्तिमा १०,००० (दशहजार) प्रति वितरण सम्पन्न भएपछि सो कार्यक्रम निशुल्क संचालन सुरु गरिनेछ !
आस्वा आहा उआविवि अभियान व्यापक रुपमा अघि बढाउन
निरोग-आनन्दधाम निर्माण तथा निरोग-आनन्दधामको आफ्नो स्वास्थ्यको मालिक आफै बनाउने विशेष कार्यक्रम
“७ दिने आवासीय शिविर दिशा बदले दसा सप्रिन्छ !”
कार्यक्रम निशुल्क संचालन गर्न कोष खडा गर्न
पुस्तक वितरण अभियान !
“निरोग-आनन्दको रहस्य
म कसरि आफ्नो डाक्टर आफै (आ. डा.) भएँ ?“
पुस्तक मूल्य रु. २,५००/-

