>

Programs & Activities

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !

घरघरमा आ. डा., टोलटोलमा योग-व्यायाम स्वध्यायशाला ! प्रकृत्ति प्रेमी समूह संस्था, निरोगधाम द्वारा सञ्चालन गरिएको “दैनिक आस्वा आहा योग–व्यायाम स्वाध्याय कार्यक्रम” देशभरका टोलटोलमा स्वास्थ्य, चेतना र प्राकृतिक जीवनशैलीको अभ्यासलाई विस्तार गर्ने उद्देश्यले सुरु गरिएको सामुदायिक अभियान हो। यस कार्यक्रम अन्तर्गत सहभागीहरूलाई उचित आहार, विहार र विचार को आधारमा आत्म–स्वास्थ्य सचेत बनाइन्छ। हप्ताको ६ दिन बिहान […]

आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !

प्रकृत्ति प्रेमी समूहले सहभागीहरूलाई प्राकृतिक वातावरणमा स्वास्थ्य सुधार र मानसिक शान्तिको अनुभव गराउन स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न २०६३ सालदेखि नियमित हाइकिंग कार्यक्रम  सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममा सहभागी भएर सदस्यहरुले धुवाँधुलोरहित स्वच्छ वातावरणमा प्राकृतिक प्राणायाम गर्दै शरीरका विकार प्रश्वास र पसिनाबाट फाल्दै,फोक्सो र खुट्टालगायत सम्पूर्ण शरीरको व्यायाम गर्दै गाउँघर, बनजंगलका रमणीय दृश्यावलोकन […]

आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !

प्रकृति प्रेमी र स्वास्थ्यप्रेमी सहभागीहरूको लागि वर्षमा केही पटक आयोजना हुने बहुदिने पदयात्रा कार्यक्रम। कार्यक्रमका उद्देश्य लामो अवधि प्रकृति भ्रमणमार्फत शारीरिक सहनशीलता र मानसिक स्फूर्ति बढाउनु। समूह अनुभव र सहकार्यद्वारा सामूहिक मनोबल र मित्रता विकास गर्नु। विविध भौगोलिक क्षेत्रको भ्रमणमार्फत प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको अनुभव गर्नु। सहभागीहरूलाई धैर्य, संयम र आत्मविश्वास सिकाउनु। कार्यक्रम संरचना […]

आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम

आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम   आस्वा आहा (आफ्नो स्वास्थ्य आफ्नै हातमा) उआविवि अभियान अन्तर्गत  प्रकृत्ति प्रेमी समूहद्वारा सञ्चालन गरिएको यो एउटा व्यावहारिक र जीवन परिवर्तनकारी स्वास्थ्य स्वाध्याय–परामर्श कार्यक्रम हो। यसको उद्देश्य मानिस (सदस्यहरु) लाई आफ्नो शरीर, मन र जीवनप्रति जिम्मेवार बनाउँदै आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन र […]

दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम

“दिशा बदले- दशा सप्रिन्छ !, साँचाे ध्यान शिविर” Change Direction- Improves Condition, Real Meditation Camp ============================================== “आस्वा आहा, उआविवि अभियान” अन्तर्गत प्रकृति प्रेमी समूहले आफ्ना सहभागीहरूलाई आत्म–अन्वेषण, मानसिक शान्ति, स्वास्थ्य सुधार र  रोगमुक्त हुन सहयाेग पुर्याउन यो विशेष आवासीय शिविर, “दिशा बदले,दशा सप्रिन्छ, साँचाे ध्यान शिविर” निरोग-आनन्दधाम दलचोकीमा सञ्चालन गर्ने गर्छ। यो कार्यक्रम बेलाबेलामा आयोजना […]

निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)

पुस्तक वितरण अभियान ! ================= तपाइँले लिनु भयो ? पढ्नु भयो ? ==================== निशुल्क डेलिभरी ! धमाधम वितरण भैरहेको छ ! “निरोग-आनन्दको रहस्य म कसरि आफ्नो डाक्टर आफै (आ. डा.) भएँ ?“ घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै हाेस् ! टाेलटाेलमा याेग-व्यायाम स्वाध्यायशाला हाेस् ! भन्ने उद्देश्यले प्रकाशित यस पुस्तक वितरणबाट हुने सम्पूर्ण बचत रकम आफ्नो […]

निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !

प्रकृत्ति प्रेमी समूहले उआविवि पद्धति आधारित स्वास्थ्य विज्ञान स्वाध्याय  (स्वप्रशिक्षण) का लागि आवासीय केन्द्र (स्वाध्याय आश्रम) ‘निरोग–आनन्दधाम’ स्थापना गरेको छ। यो केन्द्र स्वास्थ्य र जीवनशैली उचित बनाउनका लागि व्यावहारिक अभ्यास, स्वाध्याय-स्वप्रशिक्षण प्रदान गर्ने विशेष स्थल हो। केन्द्रका उद्देश्य: सहभागीहरूलाई स्वास्थ्य विज्ञानको व्यावहारिक अभ्यास गर्ने अवसर उपलब्ध गराउने। दीर्घकालीन स्वस्थ जीवनशैली र मानसिक शान्तिको स्वअभ्यासको वातावरण […]

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us