>

आफ्नो स्वास्थ्य आफ्नै हातमा!

प्रकृति प्रेमी समूह

निरोगधाम

सातदोबाटो, चक्रपथ, ललितपुर-१५, फोन नम्बर: ५४४१९९१, पोस्ट बक्स नम्बर: ८९७५, ई. पि. सी. १९६३ काठमाडौं, नेपाल

निरोगधाम सदस्यता आवेदन तथा विवरण फारम

विषय: सदस्यता तथा परामर्श पाऊँ

महोदय,

निरोगी रहन/हुन आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनुपर्छ र त्यसको लागि आफैले उचित आहार, विहार र विचार अपनाउनुपर्छ भन्ने प्रकृति प्रेमी समूह, निरोगधामले अपनाएको प्राकृतिक नियम पालना गर्न म आफै इच्छुक भएकोले निरोगधाम’ सदस्यता पाऊँ साथै म, निरोगधाम सदस्य, स्वस्थ हुन/रहनको लागि यस संस्थाका अग्रज, अनुभवी सदस्यज्यूहरुबाट परामर्श पाऊँ भनी आफ्नो सत्य विवरण यसै फाराममा भरी निवेदन गर्दछु । दिइएको परामर्श निरोगधाम सदस्यको रुपमा आफ्नै जिम्मेवारीमा लागू गर्न म राजी छु । सदस्यता तथा सदस्यको रुपमा संस्थाद्वारा संचालन हुने अन्तरक्रियालगायत प्रशिक्षण कार्यक्रममा सहभागी हुन संस्थालाई बुझाउनुपर्ने कार्यक्रम संचालन सहयोगराशी पनि यसै निवेदनसाथ संलग्न गरेको छु ।

सदस्यको विवरण

(क)

(ख)
घ)
(ङ)
१) दिनमा कति पटक, कति बेला, के के खानु हुन्छ ? कतिकति खानु हुन्छ ?
३) पानी कति कति बेला कति कति पिउनु हुन्छ ? २४ घण्टामा जम्मा कति पिउनु हुन्छ ?
च)
(छ)
(ज)
(झ)
(ञ) गतिशिलता

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us