>

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

२०८२ माघ २४ २०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग ! सबैलाई स्वागत छ ! ============== गन्तव्य : रमाइलो भोटेचौर चियाबारी वरपर  पदयात्रा दूरी : करिब १२ किलोमिटर ईच्छुक मित्रहरुले २०८२ माघ २२ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ। सम्पर्क न: ०१- ५४४१९९१ (निरोगधाम, प्रकृति प्रेमी समुहको कार्यालय, सातदोबाटो, ललितपुर) ==================================================== २०८२ माघ २४ २०२ […]

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न ! २०८२ माघ १२ ========= योग दिवस वहुदिवसीय कार्यक्रमअन्तर्गत प्रकृति प्रेमी समूह, आस्वा आहा योग स्वाध्याय अभियानबाट २०८२ माघ १२ गते ललितपुर, कोंज्योसम गाउँपालिका वडा नं. ३ दलचोकीस्थित गोठभन्ज्यांग मा. वि. का गुरु वर्ग र विद्यार्थीहरुका लागि योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह […]

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग ! सबैलाई स्वागत छ ! ============= बेलैमा २०८२ माघ १५ गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध ! ================================ नाम दर्ता गर्न सहभागी सहयोगराशी प्रकृति प्रेमी समुहको एनआईसी एसिया बैंक, सातदोबाटो शाखामा रहेको चल्ती खाता नं. ४१४१२३५९९७५२४००३ मा जम्मा गरी निरोगधाम, सातदोबाटोमा सम्पर्क गर्नुहुन अनुरोध छ।  ================= सम्पर्क नं. : ०१ ५४४१९९१  […]

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी ! ===================== ११ औं राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रमअन्तर्गत २०८२ माघ ३ गते बिहान योग तथा स्वास्थ्य चेतना फैलाउने उद्देश्यले सातदोबाटो, निरोगधामदेखि तल्छिखेल, नखीपोट, नख्खु खोला, खोकनादोबाटो, बुङ्गमति, कार्यविनायक, खोकना, भैंसेपाटी, सातदोबाटोसम्म र त्यहाँबाट फेरी सातदोबाटोसम्म १२ किमी प्रभातफेरी (मर्निङ्ग वाक) कार्यक्रम सम्पन्न भयो। प्रकृति प्रेमी समूह, […]

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु =================================================== २०८२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु विविध रुपमा गर्ने योजना प्रकृति प्रेमी समुहले गरेको छ :— १) माघ १ गते देखि साप्ताहिक रुपमा हरेक दिन आ-आफ्नो  योग-व्यायाम स्वध्यायशालामा नियमित योग-अभ्यासकासाथै  स्थानीय स्थितिअनुसार राष्ट्रिय योग दिवसको छोटो कार्यक्रम गरी मनाउने।       […]

प्रकृति प्रेमी समुहको पछिल्लो खबर 

प्रकृति प्रेमी समुहको पछिल्लो खबर  ===================== १) २०८२ पौष १९ गते शनिबार आस्वा आहा उआविवि अन्तरक्रिया सम्पन्न ! २) २०८२ पौष २६ गते शनिबार २०१ औं मासिक आस्वा आहा हाइकिङ्ग कार्यक्रम सम्पन्न ! ३) २०८२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु विविध रुपमा गरिने ============================================================ १) २०८२ पौष १९ गते महिनाको […]

माघ १ राष्ट्रिय योग दिवस !

माघ १ राष्ट्रिय योग दिवस ! ================= नेपाल सरकारले “माघ १ गते राष्ट्रिय योग दिवस” मनाउने घोषणा गरेको ११ वर्ष पूरा भएको छ।  राष्ट्रिय योग दिवसको अवसरमा प्रकृति प्रेमी समुहले २०८२ माघ १ गतेदेखि ७ दिनसम्म विभिन्न योग-स्वास्थ्य चेतनामूलक कार्यक्रम गरी मनाउने योजना गरेको छ। सहभागी हुन तयार रहन सबैमा अनुरोध छ ! प्रकृति प्रेमी […]

२०१ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ पौष २६ !

२०८२ पौष २६ २०१ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग ! सबैलाई स्वागत छ ! ============== गन्तव्य : रमाइलो लामीडाँडा—मानेडाँडा—देउराली—मनकामना पदयात्रा दूरी : करिब १२ किलोमिटर ईच्छुक मित्रहरुले २०८२ पौष २४ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ। सम्पर्क न: ०१- ५४४१९९१ ============== कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिवार्य प्रकृति प्रेमी समूह, निरोगधाम […]

तपाइँले लिनु भयो ? पढ्नु भयो ?

तपाइँले लिनु भयो ? पढ्नु भयो ? ==================== घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै बनाउने पुस्तक !! “निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?” नेपालभर निशुल्क डेलिभरी ! धमाधम वितरण भैरहेको छ ! सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर ================================= हामी सबै निरोगी र आनन्दित रहन चाहन्छौं, तर त्यसको विधिविधान जानकारी नभएर […]

निशुल्क आस्वा आहा, उआविवि अन्तर्क्रिया कार्यक्रम २०८२ पौष १९

निशुल्क आस्वा आहा, उआविवि (आफ्नाे स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार) अन्तर्क्रिया कार्यक्रम २०८२ पौष १९ गते शनिबार =============== प्रकृति प्रेमी समूहका नयाँ सदस्यहरुका लागि उचित आहार, विहार र विचार अपनाई आफ्नाे स्वास्थ्य आफ्नै हातमा लिई निराेगी, आनन्दित र स्वतन्त्र जीवनयापन गर्ने विधिविधान सिक्न सहयाेग पुर्याउन २०८२ पौष १९ गते निराेग-आनन्दधाम, दलचाेकीमा एक […]

साँचो ध्यान (Real Meditation) कार्यक्रम सम्पन्न !

एकदिने साँचो ध्यान कार्यक्रम सम्पन्न (Real Meditation) २०८२ पौष १२ गते प्रकृति प्रेमी समूह, निरोग-आनन्दधाम, दलचोकीमा एकदिने साँचो ध्यान कार्यक्रम सम्पन्न भयो।  वर्तमान संसारमा ध्यानका नाममा विभिन्न किसिमका अभ्यासहरू प्रचलनमा छन्।  तीमध्ये अधिकांश अभ्यास ध्यान केन्द्रित गर्ने (Concentration) अभ्यास मात्र भएका देखिन्छन। साँचो ध्यानको अभ्यास भएको विरलै देखिन्छ। ध्यान केन्द्रित गर्ने अभ्यासबाट मानिसलाई अस्थायी रिलेक्सेसन […]

विश्व ध्यान दिवस डिसेम्बर २१ ! एकदिने साँचो ध्यान शिविर पौष १२ !

विश्व ध्यान दिवस डिसेम्बर २१ ! एकदिने साँचो ध्यान शिविर पौष १२ !   विश्व ध्यान दिवस डिसेम्बर २१ ! एकदिने साँचो ध्यान शिविर पौष १२ ! सहभागी हुन सबैलाई स्वागत छ !   विश्व ध्यान दिवस साप्ताहिक कार्यक्रम  २०८२ पौष ६ गतेदेखि ११ गतेसम्म  आस्वा आहा योग-व्यायामका सबै स्वाध्यायार्थीहरुले योगासन-व्यायामको अन्त्यमा हरेक दिन १५ […]

निरोग-आनन्दको रहस्य जानौं— आफ्नो डाक्टर आफै बनौं !

निरोग-आनन्दको रहस्य जानौं— आफ्नो डाक्टर आफै बनौं ! आस्वा आहा— बनौं सबै आ. डा. ! उचित आहार, विहार र विचार— बनौं सबै आफ्नै डाक्टर ! ================================= १) स्वास्थ्यज्ञान सबैकाे साझा धन हाे । त्याे सबैले सजिलै पाउनुपर्छ । २) साँचिकै निराेगी, आनन्दित र स्वतन्त्र रहन आफ्नाे स्वास्थ्यकाे हेरचाह आफै गर्नुपर्छ । त्यसकाे लागि स्वास्थ्यज्ञान सबैले […]

प्रकृति प्रेमी समुहको पछिल्लो खबर !

प्रकृति प्रेमी समुहको पछिल्लो खबर ! १) २०८२ मंसिर २० गते आस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन्न ! ================================ प्रकृति प्रेमी समूह, नयाँ निराेगधाम सदस्यहरुका लागि उचित आहार, विहार र विचार अपनाई सदा निराेगी, आनन्दित र स्वतन्त्र रहन सहयाेग पुर्याउन २०८२ मंसिर २० गते, महिनाकाे तेस्राे शनिबार, एकदिने प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम ललितपुर जिल्ला, काेञ्ज्याेसम गाउँपालिका, […]

मंसिर २७ —  २०० यौं  मासिक हाइकिंग ! मंसिर २६ —२७ —  रमाइलो सप्ताहान्त कार्यक्रम  !

मंसिर २७ —  २०० यौं  मासिक चौथो शनिबारे हाइकिंग ! सबैलाई स्वागत छ ! गन्तव्य : रमाइलो भट्टेडाँडा— दलचोकी,  पदयात्रा दूरी : करिब १२ किलोमिटर ईच्छुक मित्रहरुले २०८२ मंसिर २५ गते बिहीबारभित्र  नाम दर्ता गर्नुहुन अनुरोध छ। सम्पर्क न: ०१- ५४४१९९१ ============== कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिवार्य निरोगधाम कार्यालयमा फोन गर्नुभई […]

निशुल्क आस्वा आहा उआविवि अन्तर्क्रिया कार्यक्रम

  निशुल्क आस्वा आहा, उआविवि अन्तर्क्रिया कार्यक्रम २०८२ मंसिर २० गते शनिबार =================== प्रकृति प्रेमी समूहका नयाँ सदस्यहरुका लागि उचित आहार, विहार र विचार अपनाई आफ्नाे स्वास्थ्य आफ्नै हातमा लिई निराेगी, आनन्दित र स्वतन्त्र जीवनयापन गर्ने विधिविधान सिक्न सहयाेग पुर्याउन २०८२ मंसिर २० गते निराेग-आनन्दधाम, दलचाेकीमा एक दिने आस्वा आहा, उआविवि अन्तर्क्रिया कार्यक्रम आयाेजना गरिएकाे […]

१९९ औं आस्वा आहा मासिक हाइकिङ्ग सम्पन्न ! मार्खु कुलेखानी क्षेत्रमा “आस्वा आहा” मन्त्र गुन्जायमान !

१९९ औं आस्वा आहा मासिक हाइकिङ्ग सम्पन्न ! मार्खु कुलेखानी क्षेत्रमा “आस्वा आहा” मन्त्र गुन्जायमान ! २०८२ कात्तिक २२ गते चौथो शनिबार प्रकृति प्रेमी समुहको १९९ औं नियमित मासिक हाइकिङ्ग मकवानपुरको इन्द्रसरोवर गाउँपालिका  वडा नं.  १ मा अवस्थित “महभीर झरना” मूल गन्तव्य बनाई आस्वा आहा (आफ्नो स्वास्थ्य आफ्नै हातमा) मन्त्र घन्काउँदै उल्ल्हासमय वातावरणमा सम्पन्न भयो।  […]

२०८२ कात्तिक २२—१९९ औं मासिक आस्वा आहा हाईकिङ दिवस !

२०८२ कात्तिक २२— आस्वा आहा हाईकिङ दिवस ! सबैलाई स्वागत छ ! =========== गन्तव्य : मोहिनी झरना मार्खु ! ================= पदयात्रा दूरी : करिब १२ किमि ================= इच्छुक सदस्य मित्रहरुले समयमै (२०८२ कात्तिक २०) गते बिहिबार भित्र ) नाम दर्ता गर्नुहुन अनुराेध छ । सम्पर्क न: ०१- ५४४१९९१ ============== नोट : कृपया F-pay गर्नुहुने मित्रहरुले […]

मानसिक स्वास्थ्यको महत्व र स्व–सचेतन अभ्यासहरू

मानव जीवनमा मानसिक स्वास्थ्यले अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ। शारीरिक स्वास्थ्य जति महत्वपूर्ण छ, त्यसैगरी मानसिक स्वास्थ्य पनि हाम्रो जीवनको गुणस्तर निर्धारण गर्न महत्त्वपूर्ण हुन्छ। राम्रो मानसिक स्वास्थ्यले व्यक्तिलाई तनाव, चिन्ता र जीवनका चुनौतीहरूसँग प्रभावकारी रूपमा सामना गर्न सक्षम बनाउँछ। मानसिक स्वास्थ्य कमजोर हुँदा मानिसमा उदासी, निराशा, क्रोध र अनावश्यक तनाव जस्ता समस्या देखा पर्न सक्छन्। […]

Building a Global Movement for Health, Happiness, and Independence

What started as a small initiative in Nepal has now become a global vision — a movement for human well-being. Prakriti Premee Samuha (NLG) believes that the desire to be healthy, happy, and free belongs to every human, beyond borders or cultures. NLG encourages individuals around the world to form their own Nature Lovers’ Groups […]

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us