
घरघरमा आ. डा. अभियान !
हरेक घरमा एकजना आ. डा. (आफ्नो डाक्टर) आफै होस् भन्ने उद्देश्यले “आफ्नो डाक्टर आफै” हुन सहयोग पुर्याउन “निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर भएँ” पुस्तक वितरण अभियान संचालन गरिरहेको छ। यस पुस्तकमा आफ्नो डाक्टर आफै हुन आवस्यक सबै आधारभूत ज्ञान समेटिएको छ। एउटा पुस्तक आ-आफ्नो घरमा पुर्याउन सबैसँग आव्हान् गर्दछौं !