>

घरघरमा आ. डा. (आफ्नो डाक्टर) आफै बनौँ अभियान !!

 

घरघरमा आ. डा. अभियान !

हरेक घरमा एकजना आ. डा. (आफ्नो डाक्टर) आफै होस् भन्ने उद्देश्यले “आफ्नो डाक्टर आफै” हुन सहयोग पुर्याउन “निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर भएँ” पुस्तक वितरण अभियान संचालन गरिरहेको छ।  यस पुस्तकमा आफ्नो डाक्टर आफै हुन आवस्यक सबै आधारभूत ज्ञान समेटिएको छ। एउटा पुस्तक आ-आफ्नो घरमा पुर्याउन सबैसँग आव्हान् गर्दछौं !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us