आफ्नो स्वास्थ्य आफ्नै हातमा!
प्रकृति प्रेमी समूह
निरोगधाम
सातदोबाटो, चक्रपथ, ललितपुर-१५,
फोन नम्बर: ५४४१९९१,
पोस्ट बक्स नम्बर: ८९७५, ई. पि. सी. १९६३
काठमाडौं, नेपाल
सातदोबाटो, चक्रपथ, ललितपुर-१५, फोन नम्बर: ५४४१९९१, पोस्ट बक्स नम्बर: ८९७५, ई. पि. सी. १९६३ काठमाडौं, नेपाल
निरोगधाम सदस्यता आवेदन तथा विवरण फारम
विषय: सदस्यता तथा परामर्श पाऊँ
महोदय,
निरोगी रहन/हुन आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनुपर्छ र त्यसको लागि आफैले उचित आहार, विहार र विचार अपनाउनुपर्छ भन्ने प्रकृति प्रेमी समूह, निरोगधामले अपनाएको प्राकृतिक नियम पालना गर्न म आफै इच्छुक भएकोले निरोगधाम’ सदस्यता पाऊँ साथै म, निरोगधाम सदस्य, स्वस्थ हुन/रहनको लागि यस संस्थाका अग्रज, अनुभवी सदस्यज्यूहरुबाट परामर्श पाऊँ भनी आफ्नो सत्य विवरण यसै फाराममा भरी निवेदन गर्दछु । दिइएको परामर्श निरोगधाम सदस्यको रुपमा आफ्नै जिम्मेवारीमा लागू गर्न म राजी छु । सदस्यता तथा सदस्यको रुपमा संस्थाद्वारा संचालन हुने अन्तरक्रियालगायत प्रशिक्षण कार्यक्रममा सहभागी हुन संस्थालाई बुझाउनुपर्ने कार्यक्रम संचालन सहयोगराशी पनि यसै निवेदनसाथ संलग्न गरेको छु ।