>

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

२०८२ माघ २४
२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग !
सबैलाई स्वागत छ !
==============
गन्तव्य : रमाइलो भोटेचौर चियाबारी वरपर 
पदयात्रा दूरी : करिब १२ किलोमिटर
ईच्छुक मित्रहरुले २०८२ माघ २२ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ।
सम्पर्क न: ०१- ५४४१९९१ (निरोगधाम, प्रकृति प्रेमी समुहको कार्यालय, सातदोबाटो, ललितपुर)
====================================================
२०८२ माघ २४
२०२ औं मासिक चौथो शनिबारे प्रकृति प्रेमी हाइकिङ्ग !
सबैलाई स्वागत छ !
===========
गन्तव्य : रमाइलो भोटेचौर चियाबारी वरपर
पदयात्रा दूरी : करिब १२ किलोमिटर
ईच्छुक मित्रहरुले २०८२ माघ २२ गते बिहीबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ।
सम्पर्क न: ०१- ५४४१९९१ (निरोगधाम, प्रकृति प्रेमी समुहको कार्यालय, सातदोबाटो, ललितपुर)
==============
यस पटक गाडीको बाटो लामो भएकोले रु. २००/- थप लाग्नेछ। थप रु. २००/- समेत यस पटक निम्नानुसार  सहभागी सहयोगराशी लाग्नेछ : 
नयाँ सहभागीलाई रु. १,६००/-
पुरानो सहभागीलाई रु. १,२००/-
प्रकृति प्रेमी समुहको एनआईसी एसिया बैंक सातदोबाटो शाखामा रहेको खाता नं. 4141235997524003 मा रकम जम्मा भएपछी नाम दर्ता गरिनेछ।
कृपया F-pay गर्नुहुने मित्रहरुले F- pay गर्नु भएपछि अनिवार्य प्रकृति प्रेमी समूह, निरोगधाम कार्यालयमा फोन गर्नुभई आफ्नो कुपन नंबर लिनु भई नाम दर्ता गर्नुहुन अनुरोध छ।उकाली-ओराली अप्ठ्याराेमा हिंड्न सक्नेले मात्र नाम दर्ता गर्नु हुन अनुराेध छ।
उकाली-ओराली अप्ठ्याराेमा हिंड्न सक्नेले मात्र नाम दर्ता गर्नु हुन अनुराेध छ।
हाइकिंग लौरो अनिवार्य बोक्नुहुन अनुरोध छ।
Magh 24, 2082 (Nepali Calendar)
202nd Monthly “Fourth Saturday” Nature Lovers’ Hiking
Everyone is welcome!
Destination: Around the scenic Bhotechaur tea gardens
Hiking distance: Approximately 12 kilometers
Interested participants are kindly requested to register by Thursday, Magh 22, 2082.
Contact: 01-5441991
Nirog Dham, Office of Prakriti Premi Samuha, Satdobato, Lalitpur
Additional Information:
As the travel route by vehicle is longer this time, an additional NPR 200 will be charged.
Participation Donation including additional NPR 200 for this time is as follows:
New participants: NPR 1,600
Returning participants: NPR 1,200
Registration will be confirmed only after depositing the fee into the following account:
NIC Asia Bank, Satdobato Branch, Account No.: 4141235997524003 (Prakriti Premi Samuha)
Participants using F-Pay are requested to call the Prakriti Premi Group office at Nirog Dham after payment to obtain their coupon number and complete registration.
Important Notes:
Only those who are physically capable of walking on steep ascents and descents are requested to register.
Carrying a hiking stick is mandatory.
  
तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================

चरा जति माथि उडे पनि चारा खान भूइं मै आउनु पर्छ !

मानिस
जति धनि भए पनि, जति ठूलो पदमा पुगे पनि,

जहाँ रहे पनि, जहाँ गए पनि, जहिले पनि,
स्वस्थ र आनन्दित रहन

आफ्नो स्वास्थ्यको हेरविचार आफैले गर्नुपर्छ !

यसको लागि हरेकले स्वास्थ्यज्ञान (निरोग-आनन्दको रहस्य) जान्नुपर्छ।
यसैको लागि हो यो पुस्तक
“निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर आफै भएँ”

नेपालभर निशुल्क डेलिभरी ! धमाधम वितरण भैरहेको छ !
लिउँ, पढौं, बुझौं र आफ्नो पहिलो डाक्टर आफै बनौं !
स्वास्थ्यको मालिक बनौं, जीवनको मालिक हुन्छौ !

सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर

Have you taken it? Have you read it?

No matter how high a bird flies, it must come down to the ground to eat!
Similarly, no matter how wealthy a person becomes, no matter what high position they reach, wherever they are, or wherever they go,
to stay healthy and joyful, one must take care of their own health!
For this, everyone must know health knowledge (The Secret of Health and Joy).
That is the purpose of this book:
“The Secret of Health and Happiness: How I Became My Own Doctor”
It is being delivered across Nepal with free delivery charges!
Let’s take it, read it, understand it, and become our own first doctor!
“Master Your Health, Master Your Life!”
Contact: 01-5441991, Nirogdham, Satdobato, Lalitpur

More Blogs

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !
राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us