>

निशुल्क आस्वा आहा, उआविवि अन्तर्क्रिया कार्यक्रम २०८२ पौष १९

निशुल्क

आस्वा आहा, उआविवि

(आफ्नाे स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार)

अन्तर्क्रिया कार्यक्रम

२०८२ पौष १९ गते शनिबार

===============
प्रकृति प्रेमी समूहका नयाँ सदस्यहरुका लागि उचित आहार, विहार र विचार अपनाई आफ्नाे स्वास्थ्य आफ्नै हातमा लिई निराेगी, आनन्दित र स्वतन्त्र जीवनयापन गर्ने विधिविधान सिक्न सहयाेग पुर्याउन २०८२ पौष १९ गते निराेग-आनन्दधाम, दलचाेकीमा एक दिने “आस्वा आहा, उआविवि प्रशिक्षणात्मक अन्तर्क्रिया कार्यक्रम आयाेजना गरिएकाे छ । साे अन्तर्क्रिया कार्यक्रममा निराेगी मानिस निराेगी नै रहने र राेग भए आफैले अपनाउन मिल्ने आहार, विहार र विचारका राेगमुक्तिका सरल उपायहरुबारे बृहत् अन्तरक्रिया गरी सिक्ने काम हुनेछ । यस्ताे कार्यक्रममा सहभागी भएर हजाराैं सदस्यहरुले स्वास्थ्यमा आधारभूत रुपमा आत्मनिर्भर भइसकेका छन् । उचित आहार, विहार र विचार अपनाएर हरेक व्यक्ति स्वास्थ्यमा आत्मनिर्भर हुन सक्छन् किनभने स्वास्थ्य हरेक व्यक्तिकाे आफ्नै हातमा हुन्छ । निराेग-आनन्दित र स्वतन्त्र हुन सबैलाई स्वागत छ !
आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनु, आफ्नो पहिलो डाक्टर आफै हुनु, त्यसको लागि उचित आहार, विहार र विचार अपनाएर निरोगी-आनन्दित हुनु हरेक व्यक्तिको कर्तव्य र अधिकार दुवै हो। आउनुस् यो अधिकार र कर्तव्य प्रयोग गर्न हामी सँगसँगै अघि बढौं !
कार्यक्रममा सहभागी हुन पौष १७ गतेभित्र नाम दर्ता गरिसक्नु पर्छ । नाम दर्ताका लागि प्रकृति प्रेमी समूहकाे कार्यालय, निराेगधाम, सातदाेबाटाेमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्पर्क गर्नुहुन अनुराेध छ ।
सम्पर्क नं. : ०१ ५४४१९९१
याे कार्यक्रम प्रकृति प्रेमी समूहका नयाँ सदस्यहरुका लागि आयाेजना गरिएकाे हाे । सदस्य हुन ईच्छुक मित्रहरु यस कार्यक्रममा सहभागी हुन यथाशिघ्र सदस्यता ग्रहण गरी सहभागी हुन सकिन्छ। सदस्य हुन निराेगधाम, सातदाेबाटाेमा स्वागत छ !
हामी सहयोग गर्न तत्पर छौं ! सदस्य बन्न स्वागत छ !
हामी सहयोग गर्न तत्पर छौं ! सदस्य बन्न स्वागत छ !
सदा निरोगी आनन्दित र स्वतन्त्र रहन सहयोग गर्ने,
तपाईंले खोजेको पाउन सहयोग गर्ने पुस्तक पनि छ !
तपाइंले भन्नुस मात्र घरसम्मै पुर्याउने व्यवस्था छ !

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us