


13 Mangsir 2082 — Aswa Aaha Second Saturday Hiking Day!
Everyone is warmly welcome!
Destination: Muktinath Temple – Bishankhu – Kotdanda – Dhunggen
Hiking Distance: Approximately 12 km
Interested members and friends are requested to register their names by Thursday, 11 Mangsir 2082.
Contact Number: 01–5441991
Friends who make the payment through F-Pay must call the Nirogdham office after payment and collect their coupon number.
Note:
Please register only if you are capable of walking through uphill, downhill, and difficult trails.



निरोग–आनन्दको रहस्य — नयाँ चौथो परिमार्जित संस्करण !
तपाईंले लिनु भयो ? पढ्नु भयो ?
निशुल्क डेलिभरी !!!
धमाधम वितरण भैरहेको छ !!!
घर–घरमा आफ्नो डाक्टर (आ.डा.) आफै बनौँ,
टोल–टोलमा योग–व्यायाम स्वाध्यायशाला स्थापना गरौँ।
प्रिय मित्रहरू,
हामी सबै निरोगी र आनन्दित रहन चाहन्छौँ। तर सही ज्ञानको अभावले रोग–दुःखमा फसिरहन्छौँ।
यही कारण प्रकृति प्रेमी समूहले तयार पारेको पुस्तक—
निरोग–आनन्दको रहस्य
म कसरी आफ्नो डाक्टर (आ. डा.) भएँ ?
यो पुस्तकले आधारभूत रूपमा आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन आवश्यक सबै ज्ञान प्रदान गर्छ।
मूल्य रु. २,५००/– मात्र (१,२०० पृष्ठ)
डेलिभरी
▪ काठमाडौं उपत्यकाभित्र – निशुल्क डेलिभरी
▪ उपत्यकाबाहिर – डेलिभरी शुल्कमा ५०% छुट
भुक्तानी विवरण
NIC Asia Bank, सातदोबाटो शाखा
चल्ती खाता नं.: 4141235997524003
भुक्तानी भौचर आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर सहित
Messenger (प्रकृति प्रेमी समूह) वा
nirogsootra@gmail.com
मा पठाउनुहोस्।
यस पुस्तक वितरणबाट हुने बचत रकम
७ दिने आवासीय ‘दिशा बदले, दसा सप्रिन्छ’ ध्यान शिविर
निशुल्क सञ्चालनका लागि
निरोग–आनन्दधाम कोषमा समर्पित गरिनेछ।
१०,००० प्रति पुस्तक वितरण पूरा भएपछि शिविर निशुल्क सुरु हुनेछ।
निरोगी नेपाल, स्वस्थ विश्वका लागि—
आस्वा आहा: आफ्नो स्वास्थ्य आफ्नै हातमा !