>

दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !

दिशा  बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !

विगत २५ वर्षदेखि जनतालाई निरोग-आनन्दित रहन उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन प्रेरित र सहयोग गर्दै आएको सामाजिक परोपकारी संस्था प्रकृति प्रेमी समुहले आफ्ना सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा आफै हेरविचार गरी आत्मनिर्भर बन्न उचित आहार, विहार र विचारको व्यवहारिक अभ्यास गर्न ७ दिने विशेष कार्यक्रम “दिशा बदले दसा सप्रिन्छ, सातदिने ध्यान शिविर” निरोग-आनन्दधाम, दलचोकी, ललितपुरमा २०८२ चैत्र १६ देखि २३ गतेसम्म गर्ने भएको छ। सहभागी हुन ईच्छुक सदस्यहरुले २०८२ चैत्र १० गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ। प्रकृति प्रेमी समुहको सदस्य भैनसकेकाले यथाशिघ्र सदस्य भई सहभागी हुन सकिन्छ।

निरोग-आनन्द कसैले दिंदैन, आफैले  कायम राख्नुपर्छ ! 

त्यसको लागि स्वास्थ्य ज्ञान हुनुपर्छ ! आफैले लागू गर्न सक्ने व्यावाहारिक स्वास्थ्य ज्ञानको लागि हो  
“दिशा  बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !”

सम्पर्क फोन : ०१ ५४४१९९१ (प्रकृति प्रेमी समुह, निरोगधाम)

समय : बिहान १० बजेदेखि साँझ ५ बजेभित्र

स्थान : प्रकृति प्रेमी समूह, निरोगधाम, सातदोबाटो, ललितपुर।

कार्यालय खुल्ने दिन : आइतबारदेखि शुक्रबार १०-५ बजे

===================================

२०८२ चैत्र १३, १४, १५ गते पञ्चासे ट्रेकिङ कार्यक्रममा सहभागी हुन २०८२ चैत्र ८ गते भित्र
नाम दर्ता गर्नुहुन अनुराेध छ ।
================

 

 

More Blogs

२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ
२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us