>

तपाइँले लिनु भयो ? पढ्नु भयो ?

तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै बनाउने पुस्तक !!
“निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?”
नेपालभर निशुल्क डेलिभरी !
धमाधम वितरण भैरहेको छ !
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर
=================================
हामी सबै निरोगी र आनन्दित रहन चाहन्छौं, तर त्यसको विधिविधान जानकारी नभएर अलमलिन्छौँ
अनि रोग र दु:खको भुमरीमा परिरहन्छौँ !
त्यसैले हरेक व्यक्तिले आफ्नो डाक्टर आफै हुने क्षमता विकास गर्नुपर्छ !
त्यसैको लागि हो यो पुस्तक  —
निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?
यसमा “आफ्नाे डाक्टर आफै” हुन,
“स्वशासित स्वतन्त्र मानिस” हुन आवश्यक आधारभूत सबै ज्ञान समेटिएकाे छ ।
रकम जम्मा भएपछि नेपालभर निशुल्क डेलिभरी गरिने
==================================
१,२०० पृष्ठकाे यो पुस्तककाे  मूल्य रु २,५००/- (दुईहजार पाँचसय मात्र) हाे । पुस्तक लिन चाहने मित्रहरुले प्रकृति प्रेमी समूहकाे एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा प्रति पुस्तक रु. २,५००/- जम्मा गरी भाैचर प्रकृति प्रेमी समुहको https://www.facebook.com/prakritipremee.samuha मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । रकम जम्मा भएपछि नेपालभर घरसम्मै डेलिभरी गरिनेछ । भौचरमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नबिर्सनु हुन पनि अनुरोध छ। सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर ।

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us