>

एकदिने साँचो ध्यान (Real Meditation) शिविर ! (पौष १२ शनिबार)

एकदिने साँचो ध्यान (Real Meditation) शिविर ! (पौष १२ शनिबार)

सहभागी हुन सबैलाई स्वागत छ !

विश्व ध्यान दिवस साप्ताहिक कार्यक्रम
———————————–
२०८२ पौष ६ गतेदेखि ११ गतेसम्म
आस्वा आहा योग-व्यायामका सबै स्वाध्यायार्थीहरुले योगासन-व्यायामको अन्त्यमा हरेक दिन १५ मिनेट सरल प्राणायाम ध्यान अभ्यास गर्ने।
—————————————————
विश्व ध्यान दिवस सप्ताहको अन्तिम दिन
======================
पौष १२ गते एकदिने साँचो ध्यान शिविर निरोग-आनन्दधाम, दलचोकीमा आयोजना गरिएको छ। सहभागी हुन बेलैमा २०८२ पौष ७ — १० गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ। पहिला आउनेलाई प्राथमिकता !
कार्यक्रम व्यवस्थापन सहयोगराशी : प्रतिव्यक्ति रु. १०००/- (एकहजार मात्र)
नाम दर्ता सम्पर्क फोन नं. ०१ ५४४१९९१ (निरोगधाम, सातदोबाटो)
—————————————————————
२०८२ पौष १२ गतेको कार्यक्रम
=================
१) बिहान ७:३०—८:०० बजेभित्र निरोगधाम, सातदोबाटो आइपुग्ने।
२) ८:०० बजे बस दलचोकी, निरोग-आनन्दधाम प्रस्थान गर्ने।
३) ९ बजे निरोग-आनन्दधाम पुग्ने।
४) ९:३० — १०:०० बजेसम्म खाना।
५) १०:३० बजे हलमा पुग्ने।
६) ११:०० बजे साँचो ध्यान कार्यक्रम सुरु हुने।
७) एक डेढ घन्टामा पानी र पिसाब ब्रेक।
८) ३:०० बजे ध्यान कार्यक्रम सकिने।
९) ३:०० — ३:३० सम्म खाजा।
१०) ४ :०० बजे निरोग-आनन्दधामबाट बस छुट्ने।
११ ) ५:०० बजे सातदोबाटो, निरोगधाम पुग्ने।
१२ ) ५:३० — ६:०० बजेसम्म आ-आफ्नो घरपुग्ने।
नाम दर्ताका लागि सम्पर्क फोन नं. ०१ ५४४१९९१ (निरोगधाम, सातदोबाटो)
साँचो ध्यान बुझ्न सहयोग गर्ने अनुपम पुस्तक
निरोग-आनन्दको रहस्य

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us