>

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !
सबैलाई स्वागत छ !
=============
बेलैमा २०८२ माघ १५ गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध !
================================
नाम दर्ता गर्न सहभागी सहयोगराशी प्रकृति प्रेमी समुहको एनआईसी एसिया बैंक, सातदोबाटो शाखामा रहेको चल्ती खाता नं. ४१४१२३५९९७५२४००३ मा जम्मा गरी निरोगधाम, सातदोबाटोमा सम्पर्क गर्नुहुन अनुरोध छ। 
=================
सम्पर्क नं. : ०१ ५४४१९९१ 
=================
हाइकिङ्गमा हिंड्न नसक्नेका लागि पिकनिकमा सहभागी हुन सातदोबाटो-पाथिभरा मन्दिर-निरोग-आनन्दधाम- सातदोबाटोसम्मै बसको व्यवस्था छ। 
====================================================================================
प्रकृति प्रेमी समुह, आस्वा आहा योग अभियान !
==========================
प्रकृति प्रेमी समुहको एनआईसी एसिया बैंक, सातदोबाटो शाखामा रहेको चल्ती खाता नं. ४१४१२३५९९७५२४००३ को क्युआर कोडबाट रकम जम्मा गर्न सकिन्छ। 
तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
चरा जति माथि उडे पनि चारा खान भूइं मै आउनु पर्छ !
मानिस
जति धनि भए पनि, जति ठूलो पदमा पुगे पनि,
जहाँ रहे पनि, जहाँ गए पनि, जहिले पनि,
स्वस्थ र आनन्दित रहन

 आफ्नो स्वास्थ्यको हेरविचार आफैले गर्नुपर्छ !

यसको लागि हरेकले स्वास्थ्यज्ञान (निरोग-आनन्दको रहस्य) जान्नुपर्छ
यसैको लागि हो यो पुस्तक
“निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर आफै भएँ”
नेपालभर निशुल्क डेलिभरी ! धमाधम वितरण भैरहेको छ !
लिउँ, पढौं, बुझौं र आफ्नो पहिलो डाक्टर आफै बनौं !
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर

More Blogs

प्रकृति प्रेमी समुहको पछिल्लो खबर : चैत्र १४ गते हाइकिङ्ग, १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !
दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !
२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ
२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us